• समाचार
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • साहित्य
  • आर्थिक
  • थप
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापनको लागी
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
    • समाचार
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • अन्तराष्ट्रिय
    • साहित्य
    • आर्थिक
    • थप
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक
ट्रेण्डिङ :
५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम सिन्धुपाल्चोकको चुनावी नतिजा स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =? लामालाई उपचार खर्चको अभाव निर्वाचन लक्षित काँग्रेस रामेछापको विशाल संरचना : जिल्ला भर २२ उपसमिति परिचालन रामेछापमा एमालेको चुनावी अभियान तीव्र, ५५१ सदस्यीय परिचालन कमिटी गठन काभ्रेका किसानलाई छोएको छैन चुनावी माहोलले, मलकै छ चिन्ता (तस्बिरहरू) ५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम सिन्धुपाल्चोकको चुनावी नतिजा स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =? लामालाई उपचार खर्चको अभाव निर्वाचन लक्षित काँग्रेस रामेछापको विशाल संरचना : जिल्ला भर २२ उपसमिति परिचालन रामेछापमा एमालेको चुनावी अभियान तीव्र, ५५१ सदस्यीय परिचालन कमिटी गठन काभ्रेका किसानलाई छोएको छैन चुनावी माहोलले, मलकै छ चिन्ता (तस्बिरहरू)

लामालाई उपचार खर्चको अभाव

Avatar photo Rc Ghising Tmg
२७ माघ २०८२, सोमबार २०:२५ प्रकाशित
मृगौला पीडित शंख लामा

चौतारा
बाह्रबिसे नगरपालिका–७, सिन्धुपाल्चोक — बौद्ध धर्मावलम्बीहरूको धार्मिक तथा सांस्कृतिक इतिहाससँग जोडिएको थगाम गुम्बाका प्रमुख टीका लामाका जेठा छोरा ५० वर्षीय शंख लामालाई मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोगको आवश्यकता परेको छ।लामा विगत केही समयदेखि दुवै मृगौलामा समस्या देखिएपछि काठमाडौंको सिनामंगलस्थित के.एम.सी. अस्पतालमा नियमित डायलासिस गराउँदै उपचाररत लामाको उपचारमा संलग्न चिकित्सकका अनुसार दीर्घकालीन स्वास्थ्य समाधानका लागि मृगौला प्रत्यारोपण आवश्यक रहेको बताएपछि प्रत्यारोपण तथा त्यससँग सम्बन्धित उपचारमा ठूलो रकम आवश्यक पर्ने हुँदा आर्थिक अभावका कारण उपचार अघि बढाउन कठिनाइ भएको हो। लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका लामाको उपचार खर्च परिवारको आर्थिक क्षमताभन्दा बाहिर गएपछि परिवारले सहयोगका लागि अपिल गरेको छ।

आफ्ना अग्रजहरूले देखाएको धार्मिक तथा सामाजिक सेवाको बाटो पछ्याउँदै आएका शंख लामाले गाउँ–समाजमा हुने जन्मदेखि मृत्युसम्मका संस्कार तथा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न पूजा–पाठमा लामो समयदेखि सक्रिय रहँदै निरन्तर निःस्वार्थ योगदान दिँदै आएकोमा अहिले भने आफ्नै जीवन रक्षाका लागि सहयोगको आवश्यकता परेको लामाको परिवारले मातृभूमि आवाज मार्फत जानकारी दिनु भयो।

यसैबीच, जुगल–७ निवासी युवा समाजसेवी निरज तामाङले लामाको उपचारका लागि सहयोग अभियान सञ्चालन गर्दै आर्थिक सहयोग जुटाउने प्रयास गरिरहेका छन्। अभियानमार्फत प्राप्त सहयोगप्रति लामा परिवारले धन्यवाद व्यक्त गर्दै प्रत्यारोपणका लागि अझै ठूलो रकम आवश्यक पर्ने परिवारको स्रोतबाट उपचार खर्च जुटाउन सम्भव नभएपछि देश तथा विदेशमा रहेका इष्टमित्र, आफन्तजन, शुभेच्छुक तथा सहयोगी मनहरूलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गरिदिन आग्रह गरेको छ।

“जीवन बचाउने यो अभियानमा जोडेर सक्दो सहयोग गरिदिनुहुन सम्पूर्ण सहयोगी मनहरूसँग हार्दिक अपिल गर्दै शंख लामाको उपचारका लागि प्राप्त हुने सानो–ठूलो सहयोगले उनको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने परिवारको विश्वास छ।

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम
सिन्धुपाल्चोकको चुनावी नतिजा
स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ
Advertisement
ताजा अपडेट
  • १. ५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम

  • २. सिन्धुपाल्चोकको चुनावी नतिजा

  • ३. स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ

  • ४. संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =?

  • ५. लामालाई उपचार खर्चको अभाव

चर्चित

प्रकाशक

 

हाम्रो टीम

राम चन्द्र तामाङ
Phone: +9779851187758
Email: rhythmxitiz@gmail.com

समाचारहरु

समाचार
स्वास्थ्य
राजनीति
खेलकुद
अन्तर्वार्ता
मनोरन्जन
आर्थिक
साहित्य

सम्पर्क

……………..

 

© 2026 Matri Bhumi Aawaj | All rights Reserved.
Website By :  Ganesh Lama.