• समाचार
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • साहित्य
  • आर्थिक
  • थप
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापनको लागी
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
    • समाचार
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • अन्तराष्ट्रिय
    • साहित्य
    • आर्थिक
    • थप
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक
ट्रेण्डिङ :
५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम सिन्धुपाल्चोकको चुनावी नतिजा स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =? लामालाई उपचार खर्चको अभाव निर्वाचन लक्षित काँग्रेस रामेछापको विशाल संरचना : जिल्ला भर २२ उपसमिति परिचालन रामेछापमा एमालेको चुनावी अभियान तीव्र, ५५१ सदस्यीय परिचालन कमिटी गठन काभ्रेका किसानलाई छोएको छैन चुनावी माहोलले, मलकै छ चिन्ता (तस्बिरहरू) ५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम सिन्धुपाल्चोकको चुनावी नतिजा स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =? लामालाई उपचार खर्चको अभाव निर्वाचन लक्षित काँग्रेस रामेछापको विशाल संरचना : जिल्ला भर २२ उपसमिति परिचालन रामेछापमा एमालेको चुनावी अभियान तीव्र, ५५१ सदस्यीय परिचालन कमिटी गठन काभ्रेका किसानलाई छोएको छैन चुनावी माहोलले, मलकै छ चिन्ता (तस्बिरहरू)

५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम

"मैत्री मंगलम "
Avatar photo Rc Ghising Tmg
१३ चैत्र २०८२, शुक्रबार २१:०५ प्रकाशित

हेटौंडा
बोधि श्रवण धर्म संघ, बारा, नेपालको आयोजनामा हेटौंडामा ५ दिने ‘२१औँ विश्वशान्ति महा मैत्री बोधि मार्ग दर्शन तथा मैत्री धर्म आध्यात्मिक अनुष्ठान–२०८२’ आयोजना हुने भएको छ।
हेटौंडा उपमहानगरपालिका–४ स्थित लोकतान्त्रिक (हुप्रा) चौरमा २०८२ साल चैत २६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने कार्यक्रममा नेपालका विभिन्न जिल्लाका साथै विदेशबाट समेत भक्तजन तथा मैत्री धर्मप्रति आस्था र सद्भाव राख्ने श्रद्धालुहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
बोधि श्रवण धर्म संघका काठमाडौं जिल्ला सदस्य बिकेश लामाका अनुसार कार्यक्रम परम पूजनीय मैत्रीनाथज्यूको सत्संकल्पमा आयोजना गर्न लागिएको हो। अनुष्ठानमार्फत सह–अस्तित्व, सह–जीवन, सह–वास, सह–कार्य, शान्ति तथा करुणामा आधारित मैत्रीपूर्ण समाज र जगत निर्माणको सन्देश प्रवाह गरिने बताइएको छ।
आयोजकले कार्यक्रमलाई भव्य तथा सभ्य रूपमा सफल बनाउन नेपालभरका मैत्री धर्मप्रति आस्था, सद्भाव र रुचि राख्ने सम्पूर्ण भक्तजनलाई सहभागी भई पुण्य लाभ ग्रहण गर्न मैत्रीपूर्ण निमन्त्रणा गरेको छ।
‘हामी सबै सबैका लागि हौं’ भन्ने भावनाका साथ मैत्रीय जगत निर्माणमा सहभागी बनौं भन्ने सन्देशसहित आयोजित कार्यक्रमको सूचना देशभरका सञ्चारमाध्यममार्फत सम्प्रेषण गर्नसमेत आयोजकले आग्रह गरेको छ

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

सिन्धुपाल्चोकको चुनावी नतिजा
स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ
संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =?
Advertisement
ताजा अपडेट
  • १. ५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम

  • २. सिन्धुपाल्चोकको चुनावी नतिजा

  • ३. स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ

  • ४. संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =?

  • ५. लामालाई उपचार खर्चको अभाव

चर्चित

प्रकाशक

 

हाम्रो टीम

राम चन्द्र तामाङ
Phone: +9779851187758
Email: rhythmxitiz@gmail.com

समाचारहरु

समाचार
स्वास्थ्य
राजनीति
खेलकुद
अन्तर्वार्ता
मनोरन्जन
आर्थिक
साहित्य

सम्पर्क

……………..

 

© 2026 Matri Bhumi Aawaj | All rights Reserved.
Website By :  Ganesh Lama.