• समाचार
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • साहित्य
  • आर्थिक
  • थप
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापनको लागी
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
    • समाचार
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • अन्तराष्ट्रिय
    • साहित्य
    • आर्थिक
    • थप
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक
ट्रेण्डिङ :
५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम सिन्धुपाल्चोकको चुनावी नतिजा स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =? लामालाई उपचार खर्चको अभाव निर्वाचन लक्षित काँग्रेस रामेछापको विशाल संरचना : जिल्ला भर २२ उपसमिति परिचालन रामेछापमा एमालेको चुनावी अभियान तीव्र, ५५१ सदस्यीय परिचालन कमिटी गठन काभ्रेका किसानलाई छोएको छैन चुनावी माहोलले, मलकै छ चिन्ता (तस्बिरहरू) ५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम सिन्धुपाल्चोकको चुनावी नतिजा स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =? लामालाई उपचार खर्चको अभाव निर्वाचन लक्षित काँग्रेस रामेछापको विशाल संरचना : जिल्ला भर २२ उपसमिति परिचालन रामेछापमा एमालेको चुनावी अभियान तीव्र, ५५१ सदस्यीय परिचालन कमिटी गठन काभ्रेका किसानलाई छोएको छैन चुनावी माहोलले, मलकै छ चिन्ता (तस्बिरहरू)

सिन्धुपाल्चोकको चुनावी नतिजा

Avatar photo Rc Ghising Tmg
२५ फाल्गुन २०८२, सोमबार ०२:३३ प्रकाशित

चौतारा
भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ दुई वटा क्षेत्र भएको सिन्धुपाल्चोक जिल्लाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणाम अनुसार क्षेत्र नं.१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत प्रसाद पराजुली र क्षेत्र नं.२ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार युवराज दुलाल(शरद) निर्वाचित भएका छन।

२०६४,२०७० र २०७४ गरि ३ पटक अग्नि प्रसाद सापकोटा र २०७९ निर्वाचनमा माधव प्रसाद सापकोटा निर्वाचित कम्युनिष्टको किल्लाका रुपमा परिचित क्षेत्र नं.१ बाट यसपटक पराजुलीलाई चुनाव चिन्ह घण्टीमा २४४१२ मत प्राप्त भएर निर्वाचित हुँदा माधव प्रसाद सापकोटा(सुबोध)ले पाँचकुने तारा चुनाव चिन्हमा १७३२७ प्राप्त गरेका छन।७०८५ को फराकिलो मतन्तारमा ६४ सालपछिको सापकोटा परिवारको विरासत र कम्युनिष्टको किल्ला पराजुलीले एकैपटक तोडेका छन।तथापि क्षेत्र नं.२ मा भने बागमती प्रदेश सभा सदस्यबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका तत्कालीन जनयुद्धका सुप्रीमो प्रचण्डको अंगरक्षकका रुपमा परिचित दुलालले पाँच कुने ताराबाट २१६९९ मत लिएर कम्युनिष्टको किल्ला जोगाउदै निर्वाचित हुदा निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका बंशलाल तामाङले रुख चिन्हमा १९१४६ मत प्राप्त गरे भने मतन्तार २५५३ रह्यो।

क्षेत्र नं.१ अन्य उम्मेदवारहरुमा नेकपा एमालेका सरेश नेपालले सुर्य चुनाव चिन्हमा ११९६१ मतका साथ तेस्रो र नेपाली काँग्रेसबाट जंग बहादुर लामाले रुख चिन्हमा ११२९२ मत लिएर चौथो,उज्यालो नेपाल पार्टीका चुनाव चिन्ह बलिरहेको चिममा प्रताप लामाले २४२१ मत प्राप्त गरी पाँचौ स्थान ओगटेको छ।क्षेत्र नं.२ अन्य उम्मेदवारहरुमा नेकपा एमालेका शेर बहादुर तामाङले सुर्य चुनाव चिन्हमा १५९२६ मतका साथ तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीबाट झलक बहादुर श्रेष्ठले घण्टी चिन्हमा १४०१९ मत लिएर चौथो राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो चिन्हमा १६८१ मतका साथ पाचौं र उज्यालो नेपाल पार्टीका चुनाव चिन्ह बलिरहेको चिममा प्रताप लामाले १२३८ मत प्राप्त गरी छैठो स्थान ओगटेको छन।

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम
स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ
संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =?
Advertisement
ताजा अपडेट
  • १. ५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम

  • २. सिन्धुपाल्चोकको चुनावी नतिजा

  • ३. स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ

  • ४. संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =?

  • ५. लामालाई उपचार खर्चको अभाव

चर्चित

प्रकाशक

 

हाम्रो टीम

राम चन्द्र तामाङ
Phone: +9779851187758
Email: rhythmxitiz@gmail.com

समाचारहरु

समाचार
स्वास्थ्य
राजनीति
खेलकुद
अन्तर्वार्ता
मनोरन्जन
आर्थिक
साहित्य

सम्पर्क

……………..

 

© 2026 Matri Bhumi Aawaj | All rights Reserved.
Website By :  Ganesh Lama.