• समाचार
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • साहित्य
  • आर्थिक
  • थप
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापनको लागी
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
    • समाचार
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • अन्तराष्ट्रिय
    • साहित्य
    • आर्थिक
    • थप
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक
ट्रेण्डिङ :
५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम सिन्धुपाल्चोकको चुनावी नतिजा स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =? लामालाई उपचार खर्चको अभाव निर्वाचन लक्षित काँग्रेस रामेछापको विशाल संरचना : जिल्ला भर २२ उपसमिति परिचालन रामेछापमा एमालेको चुनावी अभियान तीव्र, ५५१ सदस्यीय परिचालन कमिटी गठन काभ्रेका किसानलाई छोएको छैन चुनावी माहोलले, मलकै छ चिन्ता (तस्बिरहरू) ५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम सिन्धुपाल्चोकको चुनावी नतिजा स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =? लामालाई उपचार खर्चको अभाव निर्वाचन लक्षित काँग्रेस रामेछापको विशाल संरचना : जिल्ला भर २२ उपसमिति परिचालन रामेछापमा एमालेको चुनावी अभियान तीव्र, ५५१ सदस्यीय परिचालन कमिटी गठन काभ्रेका किसानलाई छोएको छैन चुनावी माहोलले, मलकै छ चिन्ता (तस्बिरहरू)

काभ्रेका किसानलाई छोएको छैन चुनावी माहोलले, मलकै छ चिन्ता (तस्बिरहरू)

admin
२४ माघ २०८२, शुक्रबार १०:१९ प्रकाशित

यसरी घरदैलोमा भोट माग्नका लागि पुग्ने उम्मेदवारहरुसँग मतदाताहरूले आफ्नो चासोका विषयहरू राख्दै आइरहेका छन् । पार्टीहरू सुशासन, स्थायित्व जस्ता कुराहरूको आश्वासन दिइरहँदा भने काठमाडौँको छिमेकी जिल्ला काभ्रेपलान्चोकका किसानहरूको माग भने बेग्लै छ ।“यसरी भनेको समयमा चुनाव हुन पर्छ । हामीले पनि भोट हाल्न पाउँछौँ र पर्छ ।

आफूले रुचाएको, काम गर्न सक्ने उम्मेदवार छान्नपर्छ तर यो पटकको चुनावको उम्मेदवारलाई भने हामी अरू होइन समयमै मल ल्याउने वातावरण बनाउन सक्छ वा सक्दैन भन्ने सोध्छौँ र त्यही अनुसार भोट हाल्छौँ ।” काभ्रेको पनौतीमा आलु खेती गर्दै आएकी सिता श्रेष्ठले रातोपाटीलाई भनिन् ।हरेक वर्ष खेती लगाउने समयमा मलको अभाव हुने र यसले उत्पादनमै पनि ह्रास आउँदा यहाँका किसान मारमा पर्ने गरेका छन् । ३ लाख २६ हजार ६ सय ११ योग्य मतदाता रहेको काभ्रेको प्रमुख आयस्रोत भनेकै खेती किसानी छ । तर पनि समयमै मल नपाउँदा भने किसान मारमा पर्ने गरेका छन् । यो समस्या अझ असार साउनमा धान लगाउने समयमा बढ्ने उनीहरूको गुनासो छ ।

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

मृगौला पीडित शंख लामा लामालाई उपचार खर्चको अभाव
निर्वाचन लक्षित काँग्रेस रामेछापको विशाल संरचना : जिल्ला भर २२ उपसमिति परिचालन
रामेछापमा एमालेको चुनावी अभियान तीव्र, ५५१ सदस्यीय परिचालन कमिटी गठन
Advertisement
ताजा अपडेट
  • १. ५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम

  • २. सिन्धुपाल्चोकको चुनावी नतिजा

  • ३. स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ

  • ४. संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =?

  • ५. लामालाई उपचार खर्चको अभाव

चर्चित

प्रकाशक

 

हाम्रो टीम

राम चन्द्र तामाङ
Phone: +9779851187758
Email: rhythmxitiz@gmail.com

समाचारहरु

समाचार
स्वास्थ्य
राजनीति
खेलकुद
अन्तर्वार्ता
मनोरन्जन
आर्थिक
साहित्य

सम्पर्क

……………..

 

© 2026 Matri Bhumi Aawaj | All rights Reserved.
Website By :  Ganesh Lama.