• समाचार
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • साहित्य
  • आर्थिक
  • थप
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापनको लागी
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
    • समाचार
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • अन्तराष्ट्रिय
    • साहित्य
    • आर्थिक
    • थप
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक
ट्रेण्डिङ :
५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम सिन्धुपाल्चोकको चुनावी नतिजा स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =? लामालाई उपचार खर्चको अभाव निर्वाचन लक्षित काँग्रेस रामेछापको विशाल संरचना : जिल्ला भर २२ उपसमिति परिचालन रामेछापमा एमालेको चुनावी अभियान तीव्र, ५५१ सदस्यीय परिचालन कमिटी गठन काभ्रेका किसानलाई छोएको छैन चुनावी माहोलले, मलकै छ चिन्ता (तस्बिरहरू) ५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम सिन्धुपाल्चोकको चुनावी नतिजा स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =? लामालाई उपचार खर्चको अभाव निर्वाचन लक्षित काँग्रेस रामेछापको विशाल संरचना : जिल्ला भर २२ उपसमिति परिचालन रामेछापमा एमालेको चुनावी अभियान तीव्र, ५५१ सदस्यीय परिचालन कमिटी गठन काभ्रेका किसानलाई छोएको छैन चुनावी माहोलले, मलकै छ चिन्ता (तस्बिरहरू)

लामालाई उपचार खर्चको अभाव

Avatar photo Rc Ghising Tmg
२७ माघ २०८२, सोमबार २०:२५ प्रकाशित
मृगौला पीडित शंख लामा

चौतारा
बाह्रबिसे नगरपालिका-७ बौद्ध धर्मलम्बी इतिहासको उदगम स्थलका रुपमा परिचीत थगाम गुम्बाका प्रमुख(टीका) लामाका जेठो छोरा वर्ष ५० को मृगौलाका बिरामी शंख लामालाई मृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव परेको छ।

परिवार स्रोतले मातृभूमी आवाजलाई बताए अनुसार आफ्ना अग्रजहरुको पद छाप पछ्याउँदै समाजमा हुने जन्म मृत्यु लगायत बौद्ध धर्मका विभिन्न पुजा पाठमा निस्वार्थ निरन्तर योगदान दिदै आउनु भएका लामाको विगत केही समयदेखि दुबै मृगौलामा समस्या देखिए पछि काठमाडौ सिनमंगलस्थित के.एम.सी अस्पतालमा अस्थायी रुपमा गरिने उपचार मृगौलाको डाइलासिस गर्दै आएकोमा हाल आएर उपचारमा संलग्न चिकित्सकको सल्लाह अनुसार परिवारले मृगौला र प्रत्यारोपणमा लाग्ने खर्च जुटाउन सकेमा दीर्घकालीन समाधान हुने बताएको छ।

जुगल-७ निवासी युवा समाजसेवी निरज तामाङले पनि सहयोग अभियान मार्फत रकम उठाउदै आएकोमा परिवारको तर्फबाट धन्यवाद दिदै प्रत्यारोपणमा धेरै रकम लाग्ने र आफ्नो परिवारबाट उपचार खर्च जुटाउन नसकेपछि आफ्ना इष्टमित्र आफन्तजन चीरपरिचित देशविदेशमा रहेका सहयोगी मनहरुलाई आ-आफ्नो ठाउँबाट सकेको सहयोग गरेर आफ्नो अभिभावकको जीवन बचाइदिन लामा परिवारले सबैमा अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम
सिन्धुपाल्चोकको चुनावी नतिजा
स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ
Advertisement
ताजा अपडेट
  • १. ५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम

  • २. सिन्धुपाल्चोकको चुनावी नतिजा

  • ३. स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ

  • ४. संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =?

  • ५. लामालाई उपचार खर्चको अभाव

चर्चित

प्रकाशक

 

हाम्रो टीम

राम चन्द्र तामाङ
Phone: +9779851187758
Email: rhythmxitiz@gmail.com

समाचारहरु

समाचार
स्वास्थ्य
राजनीति
खेलकुद
अन्तर्वार्ता
मनोरन्जन
आर्थिक
साहित्य

सम्पर्क

……………..

 

© 2026 Matri Bhumi Aawaj | All rights Reserved.
Website By :  Ganesh Lama.