• समाचार
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • साहित्य
  • आर्थिक
  • थप
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापनको लागी
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
    • समाचार
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • अन्तराष्ट्रिय
    • साहित्य
    • आर्थिक
    • थप
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक
ट्रेण्डिङ :
५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम सिन्धुपाल्चोकको चुनावी नतिजा स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =? लामालाई उपचार खर्चको अभाव निर्वाचन लक्षित काँग्रेस रामेछापको विशाल संरचना : जिल्ला भर २२ उपसमिति परिचालन रामेछापमा एमालेको चुनावी अभियान तीव्र, ५५१ सदस्यीय परिचालन कमिटी गठन काभ्रेका किसानलाई छोएको छैन चुनावी माहोलले, मलकै छ चिन्ता (तस्बिरहरू) ५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम सिन्धुपाल्चोकको चुनावी नतिजा स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =? लामालाई उपचार खर्चको अभाव निर्वाचन लक्षित काँग्रेस रामेछापको विशाल संरचना : जिल्ला भर २२ उपसमिति परिचालन रामेछापमा एमालेको चुनावी अभियान तीव्र, ५५१ सदस्यीय परिचालन कमिटी गठन काभ्रेका किसानलाई छोएको छैन चुनावी माहोलले, मलकै छ चिन्ता (तस्बिरहरू)

सिन्धुपाल्चोकको चुनावी नतिजा

Avatar photo Rc Ghising Tmg
२५ फाल्गुन २०८२, सोमबार ०२:३३ प्रकाशित

चौतारा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। क्षेत्र नं.१मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का भरतप्रसाद पराजुली र क्षेत्र नं.२मा नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल ‘शरद’ निर्वाचित भएका छन्।

क्षेत्र नं.१मा पराजुलीले २४ हजार ४१२ मत प्राप्त गर्दै नेपाली कम्युनिष्ट पार्टीका माधवप्रसाद सापकोटा ‘सुबोध’लाई ७ हजार ८५ मतको फराकिलो अन्तरले पराजित गरे। सापकोटाले १७ हजार ३२७ मत पाए।
यससँगै २०६४,२०७० र २०७४मा अग्निप्रसाद सापकोटा तथा २०७९ मा माधवप्रसाद सापकोटा निर्वाचित हुँदै आएको क्षेत्र नं.१मा सापकोटा परिवारको राजनीतिक विरासत र लामो समयदेखि कायम कम्युनिष्टको किल्लाको रुपमा परिचित निर्वाचन क्षेत्रमा ठूलो धक्का लागेको छ।क्षेत्र नं.१मा अन्य दलहरूको अन्तिम मतपरिणाम एमालेका सरेश नेपाल ११ हजार ९६१ मतसहित तेस्रो,कांग्रेसका जंगबहादुर लामा ११ हजार २९२ मतसहित चौथो र उज्यालो नेपाल पार्टीका प्रताप लामा २ हजार ४२१ मतसहित पाँचौँ भए।

यता क्षेत्र नं.२मा बागमती प्रदेशसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभाको चुनावी मैदानमा उत्रिएका युवराज दुलाल‘शरद’ले २१ हजार ६९९ मतसहित निर्वाचित भएका छन। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बंशलाल तामाङले १९ हजार १४६ मत पाए। दुलालले २ हजार ५५३ मतको अन्तरमा जित निकाले।
क्षेत्र नं.२मा अन्य दलका अन्तिम परिणाम एमालेका शेरबहादुर तामाङ १५ हजार ९२६ मतसहित तेस्रो,रास्वपाका झलकबहादुर श्रेष्ठ १४ हजार १९ मतसहित चौथो, राप्रपाका उम्मेदवार १ हजार ६८१ मतसहित पाँचौँ र उज्यालो नेपाल पार्टीका प्रताप लामा १ हजार २३८ मतसहित छैटौँ स्थानमा रहे।

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम
स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ
संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =?
Advertisement
ताजा अपडेट
  • १. ५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम

  • २. सिन्धुपाल्चोकको चुनावी नतिजा

  • ३. स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ

  • ४. संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =?

  • ५. लामालाई उपचार खर्चको अभाव

चर्चित

प्रकाशक

 

हाम्रो टीम

राम चन्द्र तामाङ
Phone: +9779851187758
Email: rhythmxitiz@gmail.com

समाचारहरु

समाचार
स्वास्थ्य
राजनीति
खेलकुद
अन्तर्वार्ता
मनोरन्जन
आर्थिक
साहित्य

सम्पर्क

……………..

 

© 2026 Matri Bhumi Aawaj | All rights Reserved.
Website By :  Ganesh Lama.